सूर्यदर्शन सहकारी ठगी प्रकरण : १० लाख धरौटीमा छुटे पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन
८ भदौ, पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन जिल्ला अदालत कास्कीबाट १० लाख रुपैयाँ धरौटीमा छुटेका छन् । सहकारी ठगी अभियोगमा पक्राउ पुर्जी जारी भएका बम्जन फरार थिए । उनले आइतबार नै कास्की जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका हुन् । न्यायाधीश शंकरकुमार राईको इजलासमा बम्जनको बयानपछि १० […]
थप पुरा समाचारको लागि