माओवादी–रास्वपा बढ्दैछ हिमचिम

माओवादी–रास्वपा बढ्दैछ हिमचिम

भिजिट भिसाको मुद्दामा सत्तापक्षसँग प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सम्झौता गरेपछि रास्वपासँगको सम्बन्धमा हल्का दरार आएको थियो । एमाले– कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने पुरानो विषय ब्यूँताए लगत्तै यी दुई शक्ति फेरि एक ठाउँ आएका छन् ।

थप पुरा समाचारको लागि
TOP