विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले भेटे सभामुख र राष्ट्रियसभा अध्यक्ष

८ भदौ, काठमाडौ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकबाट ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन सभामुख देवराज घिमिरे र राष्ट्रयसभा अध्यक्ष नारायण दाहाललाई भेटेर ध्यानकर्षण पत्र बुझाएका छन् । प्याब्सन, एनप्याब्सन र हिसानको टोली गएर आइतबार ध्यानकर्षण पत्र बुझाएका हुन् । ‘हाम्रा कुरा राखेका छौँ । उहाँहरूले सकारात्मकरुपमा लिनु भएको छ,’ प्याब्सनका पूर्वअध्यक्ष डिके […]
थप पुरा समाचारको लागि