गोरखामा स्वास्थ्य शिविरको नाममा धर्म प्रचार, प्रशासनले लगायो रोक

गोरखामा स्वास्थ्य शिविरको नाममा धर्म प्रचार, प्रशासनले लगायो रोक

८ भदौ, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित गोरखा मेमोरियल अस्पतालले स्वास्थ्य शिविरको नाममा धर्म प्रचार गरेको भन्दै आलोचना भएको छ । शिविर संचालनबारे जानकारी दिदै अस्पतालले जारी गरेको पत्रमा क्रिश्चियन धर्मावलम्वीहरूलाई अस्पतालको सेवामा ५० प्रतिशत छुट दिने व्यहोरा उल्लेख भएपछि आलोचना भएको हो । अस्पतालले यही मंगलवार स्त्री रोग, हाडजोर्नी लगायतका बिरामीको निशुल्क चेकजाँच गर्ने […]

थप पुरा समाचारको लागि
TOP