विपद्‌को स्वास्थ्य सेवा : के हो स्वास्थ्य मन्त्रालयले ल्याएको ‘वैकल्पिक उपचार क्षेत्र’ ?

विपद्‌को स्वास्थ्य सेवा : के हो स्वास्थ्य मन्त्रालयले ल्याएको ‘वैकल्पिक उपचार क्षेत्र’ ?

८ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् वा जनस्वास्थ्य आपतकालको समयमा प्रदान गरिने स्वास्थ्य सेवालाई निष्प्रभावी र थप व्यवस्थित बनाउन ‘वैकल्पिक उपचार क्षेत्र’ नीति ल्याएको छ । यस नीतिलाई कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘आपतकालीन अवस्थामा वैकल्पिक उपचार क्षेत्र निर्देशिका, २०८२’ स्वीकृत गरेका छन् । निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले विपद्को […]

थप पुरा समाचारको लागि
TOP