राज्य व्यवस्था सभापति चुन्ने तालिका निकाल्ने समय सकियो, आएन सूचना

राज्य व्यवस्था सभापति चुन्ने तालिका निकाल्ने समय सकियो, आएन सूचना

८ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको सभापति चयन गर्ने विषयमा आलटाल भएको छ । सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था भएपनि त्यसअनुसार निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । राज्य व्यवस्था समितिका तत्कालीन सभापति रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए । संघीय संसद् सचिवालयका प्रवक्ता […]

थप पुरा समाचारको लागि
TOP