साफ यू-१७ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

साफ यू-१७ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

८ भदौ, काठमाडौं । भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा आफ्नो तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० ले पराजित भएको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको थियो । खेलमा नेपालले पनि गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । च्याम्पियनसिपमा नेपालको यो दोस्रो हार […]

थप पुरा समाचारको लागि
TOP