पलक मुचाल असोज ३ मा काठमाडौंमा गुञ्जिने

काठमाडौं । बलिउड गायिका पलक मुचालले पहिलोपटक नेपालमा लाइभ प्रस्तुति दिने भएकी छन् । असोज ३ गते शुक्रबार उनले काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा प्रस्तुति दिने जनाइएको छ । वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रालिले गायिका मुचाललाई काठमाडौंमा ल्याउन लागेको हो । इन्डोनेसियाली गायिका सेलेनिडी मटाहारीले पनि उक्त अवसरमा प्रस्तुति दिने तय […]
थप पुरा समाचारको लागि