कसरी सुरु भयो तीजमा दर खाने प्रचलन ?

दर तीजको विशेष खान्की हो । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मान्छेको मानसिकतासँग जोडिएको विषय पनि हो । तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने परम्परा रहेको छ । भोलिपल्ट तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्त्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन छ । […]
थप पुरा समाचारको लागि