फिल्म निर्माता न्यौपानेले ल्याए पुस्तक ‘बादलमुनिको बागलुङ’

काठमाडौं । लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ’बादलमुनिको बागलुङ’ लोकार्पण भएको छ । फिल्म निर्देशक तथा अभिनेता नीर शाह, लेखक नयनराज पाण्डे, कवि तथा लेखक एलबी क्षेत्री, लेखक अभियन्ता राधा पौडेल, लेखक न्यौपानेकी आमा पल्लबी न्यौपाने र लेखक भीम न्यौपानेले पुस्तकको संयुक्त लोकार्पण गरेका हुन्। कार्यक्रममा शाहले लेखक न्यौपानेलाई पहिलोपटक चलचित्र कलाकार संघमा भेटेको […]
थप पुरा समाचारको लागि