नेपाल कबड्डी लिगका लागि खेलाडी दर्ता सोमबारसम्म

नेपाल कबड्डी लिगका लागि खेलाडी दर्ता सोमबारसम्म

८ भदौ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ का लागि खेलाडी दर्ता भोलि सोमबार (२५ अगस्ट) सम्म खुला रहने भएको छ। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले स्वदेशी तथा विदेशी खेलाडीको बढ्दो चासोका कारण दर्ता अवधि लम्ब्याएको हो। प्रमुख अमितकुमार बेगानीका अनुसार उपत्यका, मोफसल र विदेश सबैतिरबाट धेरै आवेदन आएकाले इच्छुक कसैलाई पनि अवसर छुट्न नदिन सोमबारलाई […]

थप पुरा समाचारको लागि
TOP