शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा बस्नेत

शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा बस्नेत

८ भदौ, काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ, नेपालको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट अध्यक्ष पदमा अर्जुनकुमार बस्नेत सर्वसम्मत चुनिएका छन्। यस्तै संघको तिन उपाध्यक्षमा  दिनेस न्यौपाने, अनिल शर्मा, अमित खड्का  र महासचिवमा नरेशप्रसाद सेढाईं निर्वाचित भएका छन् । यसैगरी संघको सचिवममा मदन उप्रेति र सन्तोष बस्नेत चयन भएका छन् भने कोषाध्यक्षमा प्रज्ज्वल […]

थप पुरा समाचारको लागि
TOP