गोविन्दा र सुनिताको ‘सम्बन्धविच्छेद’ मुद्दामा अदालतमा सुनुवाइ सुरु

मुम्बई । बलिउडका प्रसिद्ध अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको ३८ वर्ष पुरानो वैवाहिक सम्बन्ध समस्यामा परेको देखिन्छ । दुई बीचको सम्बन्धविच्छेदको मुद्दा मुम्बईको पारिवारिक अदालतमा पुगेको छ । यस मुद्दाको पहिलो सुनुवाइ बिहीबार मुम्बईको पारिवारिक अदालतमा सुरु भयो । पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदनको सुनुवाइको क्रममा सुनिता आहुजा देखिएकी थिइन् । सुनुवाइको समयमा […]
थप पुरा समाचारको लागि