एमालेले विधान महाधिवेशका प्रतिनिधिसँग कुनै शुल्क नउठाउने

एमालेले विधान महाधिवेशका प्रतिनिधिसँग कुनै शुल्क नउठाउने

८ भदौ, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका प्रतिनिधिहरूसँग कुनै शुल्क नलिने भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूसँग पैसा नउठाउने निर्णय भएको छ । ‘यसपालि प्रतिनिधिसँग कुनै किसिमको शुल्क लिदैनौं । तर आवासको व्यवस्था आफै गर्नुपर्छ’, उनले भने । आगामी २०–२२ भदौमा गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन […]

थप पुरा समाचारको लागि
TOP