करार र आंशिक प्राध्यापक र कर्मचारीको दबाब झेल्न नसकेपछि १३ महिनामै बिदा भए त्रिविका उपकुलपति

करार र आंशिक प्राध्यापक र कर्मचारीको दबाब झेल्न नसकेपछि १३ महिनामै बिदा भए त्रिविका उपकुलपति

१७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्राडा केसरजंग बरालले राजीनामा दिए । त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन । गत २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री एंव त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए । प्रचण्डको जोडबलमा उपकुलपति बनेको भन्दै उनीमाथि सुरुदेखि नै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP