गणेश नेपालीको मृत्युले सम्पूर्ण नेपालीवासी दु:खी छन् : श्रम संस्कृति पार्टी

गणेश नेपालीको मृत्युले सम्पूर्ण नेपालीवासी दु:खी छन् : श्रम संस्कृति पार्टी

२६ असार, काठमाडौं । श्रम संस्कृति पार्टीले गणेश नेपालीको मृत्युले सम्पूर्ण नेपालीबासी दु:खी भएको बताएको छ । शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले गणेश नेपालीको मृत्युको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गरिन् । ‘गणेश नेपालीको मृत्युको कारण आज हामी सम्पूर्ण नेपालीवासी दुखी छौं’ उनले भनेकी छन्, ‘सम्बन्धित मन्त्रालयले […]

थप पुरा समाचारको लागि
TOP