रेस लामा भनिने गोपाल मोक्तान पक्राउ, गुण्डागर्दीमा संलग्न भएको आरोप

९ भदौ, काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले ‘रेस लामा’ भनिने गोपाल मोक्तानलाई पक्राउ गरेको छ । उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । त्यसैले प्रहरीले अभद्र व्यहारको कसुरमा पक्राउ पुर्जी लिएर मोक्तानलाई पक्राउ गरेको हो । यसअघि तरबारले […]
थप पुरा समाचारको लागि