आमसञ्चार विधेयकको विरोधमा आजदेखि कोशी प्रदेश पत्रकार महासंघको आन्दोलन

९ भदाै, विराटनगर । पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्न बनेको ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ को विरोधमा नेपाल पत्रकार महसंघले आन्दोलन घोषणा गरेको छ । दण्ड जरिवानाको प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि महासंघ कोशी प्रदेशले आज सोमबारबाट चरणबद्ध आन्दोलन घोषणा गरेको हो । संविधानको मर्म र भावनाविपरीत तथा पूर्ण प्रेस […]
थप पुरा समाचारको लागि