एमबाप्पेको दुई गोलमा रियल मड्रिडको लगातार दोस्रो जित

९ भदौ, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस ला लिगामा रियल मड्रिडले रियल ओभिएडोलाई ३-० ले पराजित गरेको छ । लिगमा रियलको यो लगातार दोस्रो जित हो । ओऐिएडोको मैदानमा भएको खेलमा एमबाप्पेले ३७औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एमबाप्पेले नै ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पारे […]
थप पुरा समाचारको लागि