विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

९ भदौ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो । साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले […]
थप पुरा समाचारको लागि