फुलहमसँग बराबरीमा रोकियो म्यानचेष्टर युनाइटेड

फुलहमसँग बराबरीमा रोकियो म्यानचेष्टर युनाइटेड

९ भदौ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेड फुलहमसँग १-१ को बराबरीमा रोकिएको छ । आत्मघाती गोलको सहयोगमा अग्रता लिएको युनाइटेडले त्यसपछि गोल खाँदा अंक बाँडेको हो । फुलहमको मैदानमा भएको खेलमा फुलहमै रोड्रिगो मुनिजले ५८औं मिनेटमा आत्मघाती गोल गर्दा युनाइटेडले पहिले अग्रता लिएको थियो । तर एमिल स्मिथ रोवले […]

थप पुरा समाचारको लागि
TOP