एक वर्षमै सेयर धितो कर्जा ५० अर्ब बढ्यो

एक वर्षमै सेयर धितो कर्जा ५० अर्ब बढ्यो

९ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सेयर धितो (मार्जिन प्रकृतिको) कर्जा ५० अर्ब रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ सम्म ९० अर्ब ९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएकोमा गत आर्थिक वर्षसम्म बढेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ । एक वर्षमै सेयर कर्जा ५६ प्रतिशतले बढेको […]

थप पुरा समाचारको लागि
TOP