भारतलाई भन्सार शुल्क बहाना हो, निसाना त रूस हो : अमेरिकी उपराष्ट्रपति

भारतलाई भन्सार शुल्क बहाना हो, निसाना त रूस हो : अमेरिकी उपराष्ट्रपति

९ भदौ, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जे.डी. भेन्सले भारतलाई अमेरिकाले बढाएको भन्सार शुल्क केवल बहाना मात्र भएको टिप्पणी गरेका छन् । उनले एनबीसी न्युजसँग गरेको एक कुराकानीमा भारतमाथि भन्सार शुल्क बहाना मात्रै भएको र खास निसाना रूस रहेको बताएका हुन् । उनले भारतविरुद्ध भन्सार शुल्क लगाएर रूसमाथि कडा आर्थिक दबाब सिर्जना गरिएको तर्क गरेका छन् […]

थप पुरा समाचारको लागि
TOP