रूसी विदेशमन्त्रीको प्रश्न : पुटिन भेट्न तयार छन् तर, के जेलेन्स्की राष्ट्रपति नै हुन् ?

९ भदौ, काठमाडौं । रूसका विदेश मन्त्री सेर्गेई लावरोभले राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार रहेको बताएका छन्। यद्यपि उनले जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामाथि भने प्रश्न उठाएका छन् । लावरोभले अमेरिकी च्यानल एनबीसीलाई दिएको अन्तर्वार्तामा भने, ‘वार्ताको अर्थ त्यतिबेला मात्र हुन्छ जब हामीलाई कागजातमा हस्ताक्षर गर्ने व्यक्ति वैध छ भन्ने प्रष्ट हुन्छ।’ उनले थपे, ‘युक्रेनको संविधानअनुसार जेलेन्स्की अब राष्ट्रपति […]
थप पुरा समाचारको लागि