शान्ति श्री परियारको प्रस्तुतिमा झुमे स्वीडेनका नेपाली

९ भदौ, बार्सिलोना। चर्चित राष्ट्रिय गायिका शान्ती श्री परियारले स्वीडेनका नेपालीलाई तीजको संगीतमा झुमाइन्। हरितालिका तीजको अवसरमा स्टकहोम र गोथेनबर्गमा आयोजित भव्य कार्यक्रममा उनले आफ्ना दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गर्दै उपस्थित नेपाली समुदायलाई नचाइन् । एनआरएनए स्वीडेनको आयोजनामा स्टकहोममा शुक्रबार र गोथेनबर्गमा शनिबार सम्पन्न कार्यक्रमलाई तीजको उल्लासमय वातावरणले सजाएको थियो। कार्यक्रमलाई अझ आकर्षक बनाउन […]
थप पुरा समाचारको लागि