एएफसी महिला च्याम्पियन लिग छनोट : नासाफसँग खेल्दै एपीएफ

एएफसी महिला च्याम्पियन लिग छनोट : नासाफसँग खेल्दै एपीएफ

९ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ । यसै समूहमा रहेका थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच […]

थप पुरा समाचारको लागि
TOP