आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा

९ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल आजदेखि देशभर सहरकेन्द्रित आन्दोलनमा जुटेको छ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा आजदेखि यही भदौ १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्दैछ । विधेयकमा हदबन्दी छुटको दुरूपयोग, अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने वियाय रहेको र यसले चुरे संरक्षणमा असर पर्ने भनेर जसपा नेपालले विरोध गर्दै आएको […]
थप पुरा समाचारको लागि