रोकियो निजामती विधेयकमाथिको दफवार छलफल

रोकियो निजामती विधेयकमाथिको दफवार छलफल

९ भदौ, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल प्रभावित भएको छ । दफावार छलफल सुरु भएर पनि रोकिन पुगेको छ । पछिल्लो समय विधायन व्यवस्थापन समिति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि छलफलमा केन्द्रित भएको छ । […]

थप पुरा समाचारको लागि
TOP