टी-२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै शाकिबले बनाए कीर्तिमान

टी-२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै शाकिबले बनाए कीर्तिमान

९ भदौ, काठमाडौं । बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनले टी–२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा एन्टिगुवा एण्ड बारबुडा फाल्कन्सबाट खेल्ने उनले गएराति टोलीको जितमा उक्त रेकर्ड पनि बनाएका हुन्। उनी यो कीर्तिमान हासिल गर्ने पाँचौं खेलाडी बनेका छन्। यसअघि अफगानिस्तानका राशिद खान (६६० विकेट), वेस्ट […]

थप पुरा समाचारको लागि
TOP