विजय बरालले साइन गरे ‘जिरो डिग्री’

विजय बरालले साइन गरे ‘जिरो डिग्री’

काठमाडौं । ‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकाश बरालले फिल्म ’जिरो डिग्री’ निर्माण गर्ने भएका छन् । सोमबार ‘मिनिमल’ पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा फिल्म बन्न लागेको जानकारी दिइयो । कथा राजन भुसालको छ । पटकथा र संवाद निर्देशकद्वयले लेखेका हुन् । ’जिरो डिग्री’को कथा सडकको पहुँच नभएको गाउँमा आफ्ना मातापिताको निधन […]

थप पुरा समाचारको लागि
TOP