राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिबीच शिष्टाचार भेट

९ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले शिष्टाचार भेट गरेकी छन् । नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति पौडेललाई भेटेकी हुन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ […]

थप पुरा समाचारको लागि
TOP