स्वास्थ्यमन्त्री पौडेल हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगञ्ज जाँदै

स्वास्थ्यमन्त्री पौडेल हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगञ्ज जाँदै

९ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्थलगत अनुगमनका लागि हैजा प्रभावित क्षेत्र वीरगञ्ज जाने भएका छन् । समुदायस्तरमै हैजा फैलिएपछि उनी दिउँसो २ बजे वीरगञ्ज जान लागेका हुन् । यसअघि खानेपानी मन्त्री हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका लागि पुगेका थिए । स्वास्थ्य सेवा विभागको टोली सहित मन्त्री यादव वीरगञ्ज पुगेका […]

थप पुरा समाचारको लागि
TOP