‘मिस्टर एन्ड मिस इस्टपोल’को उपाधि नुर र विदुषीलाई

काठमाडौं । ‘मिस्टर एण्ड मिस इस्टपोल २०८२’को उपाधि नुर दाहाल र विदुषी शाहले जितेका छन् । दाहालले पुरुष र शाहले महिलाको तर्फको संस्करण जिते । विजेता दुवैले एक वर्षको छात्रवृत्तिसँगै विभिन्न पुरस्कार जितेका छन् । प्रतियोगितामा मिस्टरतर्फ डेरियस महतो र मिसतर्फ छोंगी लामा फस्ट रनरअप, मिस्टरतर्फ ह्यान्सन लामा र मिसतर्फ बियांका रोशन पौडेल सेकेण्ड रनरअप […]
थप पुरा समाचारको लागि