बडूलाई राज्य व्यवस्थाको सभापति बनाउने तयारी, देउवाले फेरि बोलाए बैठक

बडूलाई राज्य व्यवस्थाको सभापति बनाउने तयारी, देउवाले फेरि बोलाए बैठक

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ । राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो । कांग्रेस स्रोतका अनुसार बडूलाई सभापति बनाउने गरी आन्तरिक छलफल भइरहेको छ । समिति सभापतिको निर्णय गर्नका लागि सभापति शेरबहादुर देउवाले सोमबार विहान स्थगित गरेको बैठक […]

थप पुरा समाचारको लागि
TOP