प्रत्येक सदस्यले पार्टीलाई शुल्क बुझाएपछि जिम्मेवारी पनि दिनुपर्छ : बामदेव गौतम

९ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गरेका छन् । आइतवार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताएका हुन् । पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको […]
थप पुरा समाचारको लागि