वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश

९ भदौ, बुटवल । दाङको घोराही उपमहानगरपालिका-८ का वडाअध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको विषयमा दायर गरेको रिटमा उच्च अदालत तुलसीपुरले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ । शाहले गत शुक्रबार अदालतमा रिट दर्ता गरेका थिए । मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल […]
थप पुरा समाचारको लागि