रौतहटमा भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद

९ भदौ, रौतहट । रौतहटमा सशस्त्र प्रहरी बलले ३ लाख भन्दा बढीको भन्सार छलेर भित्र्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । रौतहटको ईशनाथ नगरपालिका- ४ मठियाबाट प्रहरीले सुर्ती बरामद गरेको हो । स्थानीय रामसिंह चनौको भट्टी पसल नजिकै अवैध रूपमा भण्डारण गरिएको सुर्ती बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय […]
थप पुरा समाचारको लागि