निकिताको आग्रह- बैंक जमानत लिएर जेलबाहिरबाटै मुद्दा लड्न पाउँ

निकिताको आग्रह- बैंक जमानत लिएर जेलबाहिरबाटै मुद्दा लड्न पाउँ

९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले श्रीमानलाई बिगो रकम लिएर जेलबाहिरबाटै मुद्दा लड्ने सुविधान उपलब्ध गराउन माग गरेकी छिन् । सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता गरेको जानकारी दिँदै उनले यस्तो बताएकी हुन् । उनले आफू संविधान र कानुनले अनुमति दिएका देशभित्र […]

थप पुरा समाचारको लागि
TOP