तीन दिनपछि बढ्यो सेयर बजार, पौने ६ अर्बको कारोबार
९ भदौ, काठमाडौं । तीन कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ । आज बजार २१.३० अंक बढेसँगै २७६१ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो २ : ३० बजे २७६४ अंक आजका लागि अधिकतम रह्यो । नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा आज […]
थप पुरा समाचारको लागि