हैजा फैलिएको वीरगञ्जमा परिचालित भयो गौर प्रादेशिक अस्पतालको टोली

हैजा फैलिएको वीरगञ्जमा परिचालित भयो गौर प्रादेशिक अस्पतालको टोली

९ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली वीरगञ्ज पुगेको छ । गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै सोमबार गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा. विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा आइपुगेको […]

थप पुरा समाचारको लागि
TOP