दीपक मनाङे पदमुक्त भएको फैसलाको पूर्णपाठमा के छ ?

दीपक मनाङे पदमुक्त भएको फैसलाको पूर्णपाठमा के छ ?

९ भदौ, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो । उक्त फैसलाको पूर्णपाठ आज सार्वजनिक गरिएको […]

थप पुरा समाचारको लागि
TOP