गाजामा इजरायली सेनाको आक्रमणमा परी ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

गाजामा इजरायली सेनाको आक्रमणमा परी ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

९ भदौ, काठमाडौं । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित  कम्तीमा १५ जनाको मृत्यु भएको छ । गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ । गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको […]

थप पुरा समाचारको लागि
TOP