पोखरा निन्जाजकी विदेशी खेलाडी केकमान अकस्मात् स्वदेश फिर्ता
९ भदौ, काठमाडौं । वात्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजमा अनुबन्धित भएर नेपाल आइसकेकी सर्वियाली खेलाडी ल्युबिका केकमान स्वदेश फर्किएकी छन् । सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर केकमान आमालाई हृदयघात भएका कारण स्वदेश फिर्ता भएकी हुन्। पोखरा निन्जाजले उनकी आमाको शीघ्र स्वास्थय लाभकाे कामना गरेको छ । ईन्फिनिटी ड्रिम्सको […]
थप पुरा समाचारको लागि