‘प्रमोद खरेल एण्ड परम्परा’ले २ घण्टासम्म नचायो सिड्नी (तस्वीर)

अब ब्याण्डले सेप्टेम्बर १ मा मेलबर्न, सेप्टेम्बर १२ मा न्यूक्यासल, सेप्टेम्बर १३ मा क्यानबेरा र सेप्टेम्बर १५ मा ब्रिसबेनमा प्रस्तुति दिँदैछ । मेला हब र निंगेन फाइन मिट्सले आयोजना गरेको यो टूरको उद्देश्य नेपालमा रहेका विपन्न परिवारको अटिजम भएका बालबालिकालाई सहयोग गर्नु हो ।
थप पुरा समाचारको लागि