ठूला १० ब्रोकरबाट खरिदभन्दा बिक्री बढी

ठूला १० ब्रोकरबाट खरिदभन्दा बिक्री बढी

९ भदौ, काठमाडौं । सोमबार सेयर बजारमा कुल ५ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३६.८ प्रतिशत रह्यो । आज ठूला १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री बढी भएको छ । यी कम्पनीमार्फत १ अर्ब ९५ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा २ अर्ब २८ करोड रुपैयाँ बराबरको बिक्री […]

थप पुरा समाचारको लागि
TOP