अनमोल केसी स्टारर ‘जेरी : अन टप’को ट्रेलर सार्वजनिक

अनमोल केसी स्टारर ‘जेरी : अन टप’को ट्रेलर सार्वजनिक

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे दर्शाउँछ । सुयोग गुरुङ निर्देशित यो फिल्मको कथावस्तु सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ । फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीको पनि […]

थप पुरा समाचारको लागि
TOP