‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’ मा गुञ्जिँदै अर्को मुखर्जी
९ भदौ, काठमाडौं । यही भदौ २८ र २९ गते (सेप्टेम्बर १३ र १४) ‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’को चौथो संस्करण हुँदैछ । ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवमा देशविदेशका साहित्यिक व्यक्तिहरू सहभागी हुँदैछन् । यसपटकको महोत्सवमा चर्चित गायक तथा संगीतकार अर्को मुखर्जी मुख्य आकर्षणको रूपमा रहेका छन् । महोत्सवको पहिलो दिन चर्चित बंगाली गायक […]
थप पुरा समाचारको लागि