५० दिन हिरासत बस्दा रवीन्द्र मिश्रले लेखे ३५ कविता, २८ गते सार्वजनिक गर्ने

९ भदौ, काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वपत्रकार रवीन्द्र मिश्रले हिरासत बसेका बेला लेखेका कविताहरूको संग्रह भदौ २८ गते सार्वजनिक गर्ने भएका छन् । गत चैत १५ गतेको राजावादी आन्दोलनपछि पक्राउ परेका मिश्रले ५० दिन हिरासत बस्दा लेखेका कविताहरू संग्रहित गरी ‘माथिको आदेश छ’ नामक पुस्तक सार्वजनिक गर्न लागेका हुन् । मिश्रले आफ्नो कविता […]
थप पुरा समाचारको लागि