स्वर्णिम र रिब्स न्यु जेनिथ कप बास्केटबलको फाइनलमा

स्वर्णिम र रिब्स न्यु जेनिथ कप बास्केटबलको फाइनलमा

९ भदौ, काठमाडौं । स्वर्णिम र रिब्स तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् । स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ ले पराजित गर्‍यो । विजयी टिमका लागि हिसी ल्हामु लामाले २१ अंक जोडिन् । रिब्सले राराहिललाई २७–१७ ले हरायो । विजेताकी लिस्का थापाले १२ स्कोर गरिन् । भुरुङखेलस्थित आयोजक […]

थप पुरा समाचारको लागि
TOP