यूएईमा कार्यरत नेपाली विज्ञहरूको विवरण माग

यूएईमा कार्यरत नेपाली विज्ञहरूको विवरण माग

९ भदौ, काठमाडौं । नेपाली राजदूतावास युएईले विज्ञहरूको विवरण माग गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत डाक्टर, इन्जिनियर, आईटी इन्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, अनुसन्धानकर्ता, तथा विज्ञान/प्रविधि, नवप्रवर्तन, प्रबन्धन लगायतका क्षेत्रमा संलग्न नेपाली विज्ञहरूको विवरण माग गरेको हो । दूतावासले एक सूचना जारी गर्दै आफ्नो विज्ञता र त्यसको विवरण जानकारी दिन भनेको […]

थप पुरा समाचारको लागि
TOP